Like us!
Follow us!
Connect us!
Watch us!

नविल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १३ : २० मा प्रकाशित

नविल बैंकको संस्थापक सेयर बिक्रीमा

नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले बैंकले सो सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्नको लागि बैकले यसअघि नै विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखी सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तर, सो सेयर खरिदका लागि कुनै आवेदन नपरेकाले अब बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य व्यक्ति,संस्था तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको