Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, १३ : ०८ मा प्रकाशित

नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन्। ढुंगानाले नबिलको सीईओबाट राजीनामा दिएका हुन्। 

उनले गत आइतबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् । तर, बैंकको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छैन ।

 ढुंगानालाई आगामी गभर्नरका लागि दाबेदार मानिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको