Like us!
Follow us!
Connect us!
Watch us!

अर्किड होल्डिङग्सको हकप्रद सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २६ चैत्र २०७९, ११ : ३२ मा प्रकाशित

अर्किड होल्डिङग्सको हकप्रद सेयर बिक्रीमा

अर्किड होल्डिङ्ग्स लिमिटेडले ५३ दशमलव ६६ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले चैत १९ गतेसम्म कायम सेयरधनीहरूका लागि प्रति सेयर १०० अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । सम्बन्धित सेयरधनीहरूले आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन् । 

सेयरधनीहरूले हकप्रद सेयर वापतको रकम हात्तिसारमा स्थित् लक्ष्मी बैंक लिमिटेडको खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको