Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिश बोनस सेयर दिने

आइतबार, ०८ असोज २०७४, १२ : २२ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिश बोनस सेयर दिने

अर्थ संसार, काठमाडौं–  सप्तकोशी डेभलमेन्ट बैंक लिमिटेडले ११ प्रतिशत बानेस सेयर दिने भएको छ । बैंकले २०७३/७४ को मनुफाबाट बोनस सेयर र नगद लाभांश दिन लागेको हो ।

बैंकको संचालक समितिको बैठकले  प्रस्ताव गरेको  उक्त बोनस नेपाल राष्ट्र बैंकबाट पारित भई आगामि साधारणसभाले पारित पछि मात्र सेयरधनीले पाउनेछन् ।

59c75525dbb3b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको