Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान बिकास बैंकले २५ प्रतिशत बोनस दिने

आइतबार, ०८ असोज २०७४, १२ : ५२ मा प्रकाशित

साना किसान बिकास बैंकले २५ प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं–  सेयरधनीहरुलाई साना किसान विकास बैंक लिमिटेडले २५ प्रतिशत बानेस सेयर १.३१६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

भदौ ६ गते बसेको संचालक समितिले २०७३/७४ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट पारित भई बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

59c75b2b962d8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको