Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरको १६औं वार्षिक साभारणसभा कात्तिक १० गते

आइतबार, ०८ असोज २०७४, १४ : ४१ मा प्रकाशित

रिडी हाइड्रोपावरको १६औं वार्षिक साभारणसभा कात्तिक  १० गते

अर्थ संसार, काठमाडौं– रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १६ औं वार्षिक साधारण सभा कात्तिक १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ बजे गर्ने भएको छ ।

साधारण सभाको विशेष प्रस्तावमा ६ प्रतिशत वोनस शेयर र वोनशमा लागने करको लागि शून्य दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पूँजी वृद्धि गरेर रू. १ करोड पुर्याउने भएको छ । साधारण सभा प्रयोजनाको लागि शेयरधनी दर्ता पुस्तिका असोज २९ गतेदेखि कात्तिक ७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द हुने भएको छ ।

59c773beb2663.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको