Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्य लघुवित्तको लेखापरिक्षकमा ढकाल नियुक्त

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १० : ५९ मा प्रकाशित

उन्नति सहकार्य लघुवित्तको लेखापरिक्षकमा ढकाल नियुक्त

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षकमा रवि ढकाललाई नियुक्त गरेको छ ।

कम्पनीको गत वर्ष चैत ३० गते सम्पन्न आठौं वार्षिक साधारणको निर्णयले रवि ढकाल एण्ड एसोसिएट्का चार्टड एकाउन्टेन्टसलाई नियुक्त गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको