Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स र अरुण काबेलीले हकप्रद सेयर जारी गर्ने, बोर्डमा दिए आवेदन

अर्थ संसार

सोमबार, २५ जेठ २०८३, २१ : १५ मा प्रकाशित

पिपुल्स र अरुण काबेलीले हकप्रद सेयर जारी गर्ने, बोर्डमा दिए आवेदन

हकप्रद निष्कासनका लागि दुई हाइड्रोपावर कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । पिपुल्स हाइड्रोपावर र अरुण काबेली पावरले हकप्रद निष्कासनको माग गरेका हुन् ।

पिपुल्स हाइड्रोपावरले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न बार्डमा निवदेन पेश गरेको हो । त्यस्तै, अरुण काबेली पावरले २ः१ अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ९४ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको