Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति सहकार्यका डिसिइओ रायको राजिनामा स्वीकृत

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १० : ५१ मा प्रकाशित

उन्नति सहकार्यका डिसिइओ रायको राजिनामा स्वीकृत

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायको राजिनामा स्वीकृत भएको छ । संस्थाको बैशाख ३१ गते बसेको सञ्चालक समितिको निर्णयले रायको राजिनामा स्वीकृत गरेको हो ।

संस्थाका नायव कार्यकारी अधिकृत रायले संस्थाको सेवाबाट अवकास लिन राजिनामा दिएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको