अर्थ संसार, सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी चोकमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
ना ७ ख २१ १६ नम्बरको बसले को ६ प २७ ९१ नम्बरको मोटरसाइकललाई आज विहान ५ बजे ठक्कर दिएको थियो । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इटहरी(१४ खनारका २० वर्षीय सुरज सरदार र पछाडि सवार २२ वर्षीय करन सरदार रहेका छन् ।
दुर्घटना गम्भीर घाइते भएका सरदार द्धयको उपचारको क्रममा इनरुवा अस्पताल आज विहान पौंने ६ बजे मृत्यु भएको हो ।ठक्कर दिने बस सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस