Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटनमन्त्रीले भने : फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, २२ : ०३ मा प्रकाशित

पर्यटनमन्त्रीले भने : फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ कोही चिन्ता नगर्नु होला

पर्यटनमन्त्री सुदन किरातीले फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य गइरहेकोले चिन्ता नगर्नु होला भनेर आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका छन्। 

जहाजमा १२० नेपाली सहित १६७ जना यात्रु बाेकेकाे उक्त जहाज केहि समय अगाडी ललितपुरमा देखिएको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको