नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरुमा लगानी गर्ने भएको हो ।
उक्त लगानी लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र व्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेशन सम्बन्धि फाराम भरी सात दिन भित्र केन्द्रिय कार्यालय मार्फत गोप्य शिलवन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस