Like us!
Follow us!
Connect us!
Watch us!

रुरल माईक्रोफाईनान्सले २० प्रतिशत लाभांस दिने

शुक्रबार, २० असोज २०७४, १४ : ५६ मा प्रकाशित

रुरल माईक्रोफाईनान्सले २० प्रतिशत लाभांस दिने

अर्थ संसार, काठमाडौं – आफुना सेयरधनीलाई  रुरल माईक्रोफाईनान्सले २० प्रतिशत लाभांस दिने  भएको छ । 

फाइनान्स सञ्चालक समितिको शुक्रबार बसेको ३०२ औ बैठकले आफ्ना लगानीकर्ताहरुलाई गत बर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव राष्ट्र बैंकको स्वीकृति पश्चात् बार्षिक साधारणसभाबाट पारित भएपछि बाडिने छ ।

59d749ce4b3f9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको