नेकपा (एमाले)का फरार सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । आज (मंगलबार) सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३०) बमोजिम सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।
संघीय संसद् सचिवालयले सूचना टाँस गरी सांसद कोइरीलाई निलम्बन गरिएको जनाएको छ ।-File Photo
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस