अर्थ संसार, काठमाडौं– मन्त्रिपरिषद्को आजको बैठकले भूकम्पपीडितहरुको घर निर्माणका लागि सामुहिक जवानीमा निरव्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन धितो जवानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार पीीडतले अब रु तीन लाख ऋण निव्र्याजी पाउने भएका हुन् ।
अर्थमन्त्रीमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकपछि भूकम्पपीडितलाई घर बनाउन सामुहिक जवानीमा निरव्याजी गराउने कार्यविधि सम्शोधन धितो जवानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत आयोगका दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस