Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो, दुईतर्फीबाटो अवरुद्ध

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १५ : ३१ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो, दुईतर्फीबाटो अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाटो अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।-रासस/File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको