Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु र सामुदायिक लघुवित्तले पाए मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

अर्थ संसार

आइतबार, १४ जेठ २०८०, १२ : ४० मा प्रकाशित

बिपिडब्लु र सामुदायिक लघुवित्तले पाए मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् ।

नेपाल राष्ट्र बैंकले जेठ ३ गते, बुधबार यी दुई संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेकाे हाे । 

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच फागुन २९ गते मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियाे ।

सूचना हेर्नुहाेस् : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको