Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थानले दिनेभयो ४२ प्रतिशत लाभांश

शुक्रबार, २७ असोज २०७४, ११ : ४० मा प्रकाशित

राष्ट्रिय बीमा संस्थानले दिनेभयो ४२ प्रतिशत लाभांश

अर्थ संसार, काठमाडौं– राष्ट्रिय बीमा संस्थानले कार्तिक १७ गते ३० औँ बार्षिक साधारण गर्ने भएको छ । असोज २३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साधारणसभामा निम्नानुसारको प्रस्ताव लैजादै छ । साधारणसभाले सेयरधनीहरुलाई ४२ प्रतिशत लाभांश दिने प्रस्तवा पारित गर्नेछ ।

59e055ae9ffab.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको