Like us!
Follow us!
Connect us!
Watch us!

वान एक्स बेटबाट अनलाइनमा सट्टेबाजी गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १३ : ३५ मा प्रकाशित

वान एक्स बेटबाट अनलाइनमा सट्टेबाजी गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

प्रतिबन्धित अनलाइन बेटिङ गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूले युट्युबमार्फत वानएक्स बेटिङको विज्ञापन गर्ने गरेका थिए । युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने गरेका थिए ।

प्रहरीले बुधबार मात्रै पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको