अर्थ संसार, काठमाडौं–आज यमपञ्चकको दोश्रो दिन । सबैको भरपर्दो र इमान्दार घरपालुवा जनावर कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदै छ ।
कुकुरलाई टीका र माला लगाइदिएर पूजा गरेकी छन् ।पाँचदिनसम्म यमराजले यमुनाको घरमा विताउने भएकाले तिहारलाई यम पञ्चक पनि भनिन्छ ।
पहिलो दिन कागको पूजा गरिएको थियो । दोश्रो दिन कुकुरको पूजा गरिन्छ । यसपछि क्रमशः गाई, गोरु र दाजुभाइको पूजा गरिन्छ । नेवारी समुदायमा आफ्नै पूजा (म्हःपूजा) गर्ने चलन छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस