Like us!
Follow us!
Connect us!
Watch us!

१३ गुणा बढी धन लाभ लिने हो ? धातुका भाँडा लक्ष्मीलाई चढाउँनुहोस् (भाँडाको व्यापार तस्विरमा )

विहीबार, ०२ कार्तिक २०७४, ०८ : ०८ मा प्रकाशित

१३ गुणा बढी धन लाभ लिने हो ? धातुका भाँडा लक्ष्मीलाई चढाउँनुहोस्  (भाँडाको व्यापार  तस्विरमा  )

अर्थ संसार, काठमाडौं–तिहारका बेला भाँडाको ब्यापार पनि चम्किएको छ ।यतिखेर बजारमा पुजा गर्ने भाँडाकुँडा किन्नेहरुको भिड देखिन्छ ।

लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीका दिन द्रब्य अर्थात भौतिक सम्पत्ति जोड्नु राम्रो हुने जनविश्वास छ।

धनकी देवि लक्ष्मीलाई प्रसन्न पार्न धनतेरास (धातुका भाँडां) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ।  तामा, पित्तल, चाँदीका टिकाको थाली, पञ्चपाला, धातुका मुत्र्तिको ब्यापार निकै फस्टाएको देखिन्छ ।

 

59e80d49b3a95.jpg 59e80d4a212c9.jpg 59e80d4b16e82.jpg 59e80d4bda8b2.jpg 59e80d4caae0f.jpg 59e80d4d6be53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको