अर्थ संसार, काठमाडौं–तराईबासीले पानलाई खुवै प्रिय चिजका रुपमा लिन्छन् ।सप्तरी जिल्ला विकासमा करोडको पानको बिल पेस भएको कुराले एक समय निकै चर्चा पाएको थियो । विस्तारै पान संस्कृति राजधानी भित्रँदै गएको छ ।
तिहारका बेला यसको ब्यापार झन् बढेको छ । दिदीबहिनीले दाजुभाइलाई टिका लगाइ दिएपछि पान खान दिने चलन छ । त्यसैले गर्दा तिहारका बेला सडक पेटीमा समेत पान पसले देखिन थालेका छन् । राजधानीमा भेटिएका केही पान पसलेको तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस