Like us!
Follow us!
Connect us!
Watch us!

भागर्व विकास बैंकले ८० प्रतिशत हकप्रद निष्काशन गर्ने

मंगलबार, ०७ कार्तिक २०७४, १० : ५१ मा प्रकाशित

भागर्व विकास बैंकले ८० प्रतिशत हकप्रद निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं  -  भागर्व विकास बैंकले ८० प्रतिशत कहप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंक संचालक समितिको बैंठकले आफ्ना सेयरधनीलाई ८० प्रतिशत हकप्रद दिने निर्णय गरेको हो ।

बैंकले हकप्रद बिक्रीका लागि कात्तिक १५ गते सेयरधनी किताव खाता बन्द गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको