आज (आइतबार) सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार आज २८.३८ अंकले बढेर २०७७.७६ को बिन्दुमा कायम भएको हो ।
सेयर बजार दोहोरो अंकले बढेसँगै एक कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।
त्यस्तै, आज सिटी होटल, प्रभु बैंकको डिभेन्चर २०८४, सनराइज बैंकको डिभेन्चर २०८३, सिटिजन म्युचुअल फण्ड लगायतको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस