Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआइ बैंकले १५ प्रतिशत लाभांश दिने

आइतबार, १२ कार्तिक २०७४, १२ : ०४ मा प्रकाशित

नेपाल एसबिआइ बैंकले १५ प्रतिशत  लाभांश दिने

अर्थ संसार, काठमाडौं – आफ्नो सेयरधनीलाई नेपाल एसबिआई बैंक लिमिटेडले १५.४२ प्रतिशत बोनस सेयर र ०.८१ नगद लाभांश दिने भएको छ ।

यही कातिक १० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले प्रस्तावित उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन्  ।

59f575309835a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको