Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा शुक्रबार पनि सार्वजनिक बिदा

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, १८ : २४ मा प्रकाशित

काठमाडौंमा शुक्रबार पनि सार्वजनिक बिदा

काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको काठमाडौं महानगरपालिकाले जनाएकाे छ ।

 371325663_673932984651346_5581244738824008563_n-1693396625.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको