Like us!
Follow us!
Connect us!
Watch us!

सरकारद्वारा मङ्गलबार राष्ट्रिय शोकको घोषणा

अर्थ संसार

सोमबार, २२ असोज २०८०, १७ : ०४ मा प्रकाशित

सरकारद्वारा मङ्गलबार राष्ट्रिय शोकको घोषणा

इजरायलमा हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको निधन भएको शोकमा सरकारले मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गरेको हो । बैठकले मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय गरेको पनि जनाइएको छ ।

नोट : यस अघि शोक बिदा भनेर समाचार सम्प्रेषण गरिए पनि सञ्चारप्रविधि मन्त्री रेखा शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट पारेपछि समाचारको शीर्षक फेरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको