Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले ३१ प्रतिशत बोनस दिने

आइतबार, १९ कार्तिक २०७४, १४ : ०९ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले ३१ प्रतिशत बोनस दिने

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७३/७४ मुनाफाबाट एक्सेल  डेभलमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ३०.१२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

त्यस्तै कर मिलान प्रयोजनका लागि बैंकले सेयरधनीलाई १.५८५२६ प्रतिशत नगद लाभाँश पनि दिने भएको छ ।

उत्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पछि बैंक संचालक समितिको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

59fecc1507f88.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको