अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७३/७४ मुनाफाबाट एक्सेल डेभलमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ३०.१२ प्रतिशत बोनस सेयर दिने भएको छ ।
त्यस्तै कर मिलान प्रयोजनका लागि बैंकले सेयरधनीलाई १.५८५२६ प्रतिशत नगद लाभाँश पनि दिने भएको छ ।
उत्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पछि बैंक संचालक समितिको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस