Like us!
Follow us!
Connect us!
Watch us!

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

अर्थ संसार

विहीबार, ०२ कार्तिक २०८०, ११ : २० मा प्रकाशित

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अस्पताल भर्ना गराईएको छ। 

छातीमा समस्या देखिएपछि राति साढे १ बजेतिर बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । 

चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको अस्पताल भर्ना गराइएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको