Like us!
Follow us!
Connect us!
Watch us!

सचिन तेन्दुलकरको रेकर्ड तोड्दै विराट कोहली बने ओडिआई क्रिकेटमा ५० शतक पूरा गर्ने एक मात्र खेलाडी

अर्थ संसार

बुधबार, २९ कार्तिक २०८०, १९ : १९ मा प्रकाशित

सचिन तेन्दुलकरको रेकर्ड तोड्दै विराट कोहली बने ओडिआई क्रिकेटमा ५० शतक पूरा गर्ने एक मात्र खेलाडी

भारतीय क्रिकेट खेलाडी विराट कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् । बुधबार विश्वकप क्रिकेटको सेमिफाइनलको जारी खेलमा उनी विश्वको ५० शतक पूरा गर्ने एक मात्र खेलाडी बनेका छन्। साथै उनले क्रिकेट लेजेण्ड सचिन तेन्दुलकरले बनाएको ४९ शतकको कीर्तिमान पनि तोडेका छन्।

कोहलीले आफ्नो २७९औँ खेल मै ५० शतक बनाउन सफल भएका हुन्। सचिनले ४५१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४९ शतक बनाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको