अर्थ संसार, काठमाडौं– आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत (करप्रयोजनका लागि ) नगद लाभांश दिने भएको छ ।
यस लाभांश पारितको लागि बैंक मंसिर २८ गते विहीबार साधारणसभा डाकेको छ । उक्त लाभंश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैकको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
बैंकका विशेष प्रस्तावहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस