Like us!
Follow us!
Connect us!
Watch us!

महुली सामुदायिक लद्युवित्त वित्तिय संस्थाले ६० प्रतिशत लाभांश दिने, २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने

शुक्रबार, २४ कार्तिक २०७४, १२ : ५३ मा प्रकाशित

महुली सामुदायिक लद्युवित्त वित्तिय संस्थाले ६० प्रतिशत लाभांश दिने, २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं– आफ्ना सेयरधनीलाई महुली सामुदायिक लद्युवित्त वित्तीय संस्था लिमिटेडले ६० प्रतिशतको लाभांशको साथमा हकप्रद सेयर  दिने भएको छ  ।

संस्थाले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांशको साथमा २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

उक्त बोनस प्रस्तावको लागि यही मंसिर ९ गते साधारणसभा बोलाएको छ । यसका लागि संस्थाले कार्तिक २६ देखि मंसिर ९ गतेसम्म दर्ता किताव बन्द गर्ने भएको छ ।

उक्त बोनस सुरक्षित गर्न अब केही दिन मात्र बाँकी छ । साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्नेभएको छ ।

यो पनि पढ्नुहोस्

तपाईले लगानी गर्नुभएको कम्पनीको साधारणसभा कहिले ? हेर्नुहोस, २१ कम्पनीको साधारणसभा र विशेष प्रस्तावहरु

आइपिओमा लगानी थप सहज बन्दै, यस्तो आयो नयाँ निर्देशिका

बैंक अफ काठमाडौंको सेयर किन्दा फाइदा कि नोक्सान ? हेुर्नहोस्, एक विश्लेषण 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको