Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, ०७ : ४९ मा प्रकाशित

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ अन्तिम दिन रहेको छ। आज सम्म कायम सेयरहोल्डरले कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित गर्नेछन भने तेसका साथै कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन। कम्पनीले मंसिर १२ गते बुकक्लोज तोकेको छ।

कम्पनीले आफ्नो  ३० औं साधारणसभा मंसिर २६ गते बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ जुन साधारणसभाबाट पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको