अर्थ संसार
काठमाडौं–रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्थाले आगामी साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले आगामी मंसिर १८ गते हुने साधारणसभाको लागि आामी मंसिर ७ देखि बुक क्लोज हुने जनाएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस