नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कामना सेवा विकास बैंक र खानीखोला हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
शुक्रबार कामना सेवा विकास बैंकको १० प्रतिशतले हुन आउने ३५ लाख १० हजार ८४६.२० कित्ता र खानीखोला हाइड्रोपावरको १०० प्रतिशतले हुन आउने ४६ लाख ५७ हजार १४३ कित्ता सेयर सूचीकृत भएको हो ।
सेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस