Like us!
Follow us!
Connect us!
Watch us!

बोनस पछ्यात नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, ०८ : ३९ मा प्रकाशित

बोनस पछ्यात नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंकको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज पछ्यात नेप्सेमा बैंकको सेयरमूल्य समायोजन भएको हो।

नेप्सेमा बिहीबार बैंकको सेयर प्रतिकित्ता ३२२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।बैंकले घोषणा गरेको ३.७५ प्रतिशत बोनस सेयर समायोजन पछ्यात बैंकको सेयरमूल्य ३१० रुपैयाँ ३६ पैसा कायम भएको छ। 

बैंकले पुस १३ गते, शुक्रबार ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा आफ्नो तीसौँ वार्षिक साधारण सभा बोलाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको