Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी फाइनान्सको २५ प्रतिशत हकप्रद स्वीकृत

सोमबार, ०६ मंसिर २०७३, १४ : ४६ मा प्रकाशित

सिनर्जी फाइनान्सको २५ प्रतिशत हकप्रद स्वीकृत

अर्थ संसार
काठमाडौं–सिनर्जी फाइनान्सको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव कक्पनीको विशेष साधारणसभाले स्वीकृत गरेको छ । सिनर्जीको आइतबार सम्पन्न साधारणसभाले उक्त निर्णय गरेको कम्पनीले नेपाल स्टक एक्स्चेन्जलाई जानकारी गराएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको