Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा, कति पाउँछन सेयरधनीले लाभांश ?

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०८२, १० : ३१ मा प्रकाशित

कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा, कति पाउँछन सेयरधनीले लाभांश ?

कुथेली बुखरी स्मल हाइड्रोपावर पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चाल समितिको बैठकले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको