Like us!
Follow us!
Connect us!
Watch us!

गुहेश्वरी मर्चेन्टको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, ०७ : ४७ मा प्रकाशित

गुहेश्वरी मर्चेन्टको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले संस्थाप सेयर बिक्रीमा राखेको छ । यस अघि हाल कायम संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि आम सर्वसाधारणका लागि उक्त सेयर लिलाम बिक्री मार्फत बिक्रीमा राखिएको हो ।

यस अघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरेको कम्पनीले अहिले आम सर्वसाधारणका लागि १५ दिनको सूचना जारी गरेको हो । सेयर खरिद गर्न चाहाने व्यक्ति वा संस्थाले कम्पनीको केन्द्रीय कार्यालय हरिहर भवन पुल्चोक ललितपुरमा आफूले खरिद गर्न चाहेको सेयर कित्ता खुलाई निवेदन दिनु पर्ने छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको