अर्थ संसार, काठमाडौै– चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्नो सेयधनीलाई कञ्चन डेभलमेन्ट बैंकले १६.०३ प्रतिशत बोनस सेयर र ०.८४३८ (कर प्रयोजनको लागि ) नगद लाभांश दिने भएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंककको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस