Like us!
Follow us!
Connect us!
Watch us!

सेवा विकास बैंकको हकप्रद सेयर सूचिकृत

विहीबार, ३० कार्तिक २०७४, १२ : ३५ मा प्रकाशित

सेवा विकास बैंकको हकप्रद सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सेवा विकास बैंक लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार २४ लाख १३ हजार १३७ कित्ता सेयर सूचिकृत भएको हो ।

5a0d366e1fc50.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको