Like us!
Follow us!
Connect us!
Watch us!

लूम्विनी विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्स विच ‘जीवन वीमा’ मा सम्झौता

सोमबार, ११ मंसिर २०७४, १८ : २८ मा प्रकाशित

लूम्विनी विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्स विच  ‘जीवन वीमा’ मा सम्झौता

अर्थ संसार, काडमाडौं - लूम्विनी विकास बैंक लिमिटेड आफ्ना निक्षेपकर्ता तथा कर्जाका ग्राहकहरुलाई बैंक मार्फत जीवनवीमा सेवा उपलव्ध गराउने उ२ेश्यले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लूम्विनी विकास बैंकका तर्फवाट प्रमूख कार्यकारी अधिकृत झलक प्रसादखनाल र सुर्या लाईफ इन्स्योरेन्सको तर्फवा६ प्रमूख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नूभयो ।

यस सम्झौतापछि ग्राहकहरुले लूम्विनी विकास बैंकका सवै शाखा कार्यालयहरु मार्फत सुर्या लाईफ इन्स्योरेन्सका विभिन्न प्रकारका जीवनवीमा सेवाहरु प्राप्त गर्न, वीमा शूल्क भूक्तानी गर्न, वीमालेख लिन तथा वीमादावी भूक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको