Like us!
Follow us!
Connect us!
Watch us!

नौ किलो गाँजा बरामद

सोमबार, ११ मंसिर २०७४, १९ : १० मा प्रकाशित

नौ किलो गाँजा बरामद

अर्थ संसार, बारा, सिमरा– इलाका प्रहरी कार्यालय अमलेखगञ्जले चुरियामाई मन्दिर नजिकैबाट आज नौ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ ।

प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक सवारी साधन जाँच गर्ने क्रममा भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ५ ख १२७१ नंको बसबाट सो गाँजा बरामद गरेको हो ।

गाँजा ल्याउने व्यक्तिको खोजी गरिनाका साथै थप अनुसन्धान भइरहेको अमलेखगञ्ज प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको