Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लद्युवित्त विकास बैंकमा लगानी गर्नेको हातमा १५ प्रतिशत नगद र १६ प्रतिशत बोनस सेयर

मंगलबार, १२ मंसिर २०७४, ११ : २५ मा प्रकाशित

डिप्रोक्स लद्युवित्त विकास बैंकमा लगानी गर्नेको हातमा १५ प्रतिशत नगद र १६ प्रतिशत बोनस सेयर

अर्थ संसार, काठमाडौं–  चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफबाटा आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको छ । 

मंसिर ११ गते बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो । 

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

5a1cfbcb8b109.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको