Like us!
Follow us!
Connect us!
Watch us!

फस्र्ट माइक्रोफाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने

मंगलबार, १२ मंसिर २०७४, १४ : १३ मा प्रकाशित

फस्र्ट माइक्रोफाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने

अर्थ संसार, काठमाडौं – फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थले २ बराबर १ को अनुपातमा  हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ८१ लख ३१ हजार ३०० रुपैयाँको २२ लाख ८१ हजार ३१३ कित्ता सेयर   निष्कासन गर्ने भएको हो ।

कम्पनीले हकप्रद  सेयर निष्कासनको लागि अनुमति माग्दै  निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

 कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको