Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ विकास बैंकले १५ प्रतिशत लाभांश दिने

बुधबार, १३ मंसिर २०७४, १२ : ३२ मा प्रकाशित

तिनाउ विकास बैंकले १५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

यही मंसिर ८ गते बसेको संचालक समितिको बैठकले  १० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

  बैंकेको एघारौं वार्षिक साधारण सभा पुस ८ गते हुने भएको छ । सभा प्रयोजनका लागि तिनाउले मंसिर २० मा बुक क्लोज गर्नेछ ।

यसआधारमा मंसिर १९ गतेसम्म मात्र कायम सेयरधनी यो लाभांस पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी ४६ करोड ८ लाख ४९ हजार रुपैयाँ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको