Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्च अदालतकै बेरुजु ६ करोड ४६ लाख

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १७ : ५४ मा प्रकाशित

सर्वोच्च अदालतकै बेरुजु ६ करोड ४६ लाख

सर्वोच्च अदालतको बेरुजु ६ करोड ४६ लाख देखिएको छ। 

सर्वोच्चका १०५ वटा कार्यालयमध्ये १०२ वटा कार्यालयमा बेरुजु देखिएको हो।

महालेखा परीक्षकको कार्यालयले सार्वजनीक गरेको ६१ औँ प्रतिवेदन अनुसार सर्वोच्च अदालतको कुल बेरुजु ६ करोड ४६ लाख ३४ हजार देखिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको