Like us!
Follow us!
Connect us!
Watch us!

सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने घोषणा

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १७ : ३० मा प्रकाशित

सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने घोषणा

अर्थमन्त्री बर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना  गर्ने घोषणा गरेका हुन् । 

उनले भने- ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको