Like us!
Follow us!
Connect us!
Watch us!

अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, २० : १६ मा प्रकाशित

अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् ।

आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट  हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् । 

कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको