Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको ३१.५७ प्रतिशत लाभांस पारित

आइतबार, १७ मंसिर २०७४, १६ : २५ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको ३१.५७ प्रतिशत लाभांस पारित

अर्थ संसार, काठमाडौं आफ्नो सेयरधनीलाई स्वावलम्बन लघुवित्त विकास बैंकको सञ्चालक समितिले प्रस्ताब गरेको ३१.५७ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको १६औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस र ११।५७ प्रतिशत नगद  लाभांश दिने भएको हो । कम्पनीको साधारणसभाले उक्त लाभांश समेत पारित गरेको छ ।

हाल बैंकको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साधारण सभाले जारी तथा चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

किन्ने होइन सेयर ? सात कम्पनीको सेयर बजारमा, कुन कम्पनीको कति ? 

माथिल्लो तामाकोशी सकिन लाग्यो, सवस्टेशनको छैन टुंगो

नदीमा पानीको बहाव घटेसँगै मस्र्याङदीको विद्युत् उत्पादन पनि घट्यो 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको